काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको छैठौँ दिनको बैठक सुरु भएको छ । गत असार १० देखि जारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । छैठौँ दिनको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।





























प्रतिक्रिया