काठमाडौँ-१६ का वडा अध्यक्ष रिजालको निधन

काठमाडौँ-१६ का वडा अध्यक्ष रिजालको निधन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ वडा नं १६ का वडा अध्यक्षको निधन भएको छ। नेपाली काँग्रेस काठमाडाैँ-७ का क्षेत्रिय सभापतीसमेत रहेका वडाअध्यक्ष मुकुन्द रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो। 

काँग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई ,उच्च ज्वरो तथा  निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो। उनी टिकटकदेखी सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रहँदै आएका थिए। 

Logo