आजदेखि सुरु हुँदै एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन

आजदेखि सुरु हुँदै एमाले उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । 

पूर्वनिर्धारित तालिका अनुसार गैरभौगोलिक र बुद्धीजीवी–कर्मचारी क्षेत्रका सदस्य आबद्ध यस प्रदेश कमिटीको अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गर्ने तयारी भएको आयोजकको भनाई छ। उद्घाटनअघि शान्तिबाटिका (रत्नपार्क) बाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ । 
 

Logo