प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । 

शुक्रबार बानेश्वरस्थित संसद् भवनमा बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०५० माथि विचार गरियोस  भनी प्रस्ताव पेश गर्ने कार्यसुचि रहेको छ ।

Logo