नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज दिउँसो संसद भवन नयाँबानेश्वरमा बस्ने भएको छ । 

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने जानकारी  दिइएको छ । 

Logo