नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दसैँ मनाउन गृह जिल्ला झापा जाने भएका छन्। शुक्रबार समाजिक सञ्जालमार्फत उनले आफू सबैसँग भेटघाट र भलाकुसारी गर्न झापा जान लागेको जानकारी दिएका हुन्।
उनले लेखेका छन्,‘दसैँ आयो। सबै आ-आफ्नो घरगाउँ जाँदै हुनुहुन्छ। आज म पनि आफ्नो घरगाउँ झापा जाँदैछु। सबैसँग भेटघाट र भलाकुसारी हुनेछ।’





























प्रतिक्रिया