एमाले सचिवालय बैठक बस्दै

एमाले सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो २ बजेबाट सुरू हुनेछ। 

एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित  अभियानका बारेमा छलफल हुनेछ। 

एमालेले बैतडीको झुलाघाटदेखि पांचथरको चियो भञ्ज्याङसम्म यात्राको तयारी गरिरहेको छ।  

Logo