अहिलेसम्म तटस्थ रहँदै आएका वामदेव गौतमले शुक्रबार प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् ।
प्रचण्डलाई भेट्न बामदेव प्रचण्ड निवास खुमलटार पुगेका थिए। राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू हुने दिन राष्ट्रिय सभा सदस्यसमेत रहेका बामदेव प्रचण्डलाई भेट्न गएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको विभाजनमा बामदेवले अहिलेसम्म आफ्नो कित्ता क्लियर गरिसकेका छैनन्।





























प्रतिक्रिया