कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा बस्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस ७ गते बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Logo