गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

केन्द्रबिन्दु
126
Shares

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन उनले बुधबार आह्वान गरेका हुन् ।

दलहरुले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।

विश्वासको मत पाउने सम्भावना नरहेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै राजीनामा बुझाएका थिए ।

Logo