राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले उद्योगहरुलाई नेपाल विद्युत प्राधिकरणले २२ अर्ब बक्यौतामध्ये १६ अर्ब छुट दिएकोमा प्रश्न उठाएका छन् ।
सभामुख घिमिरेले आकस्मिक समयमा सांसद ढकालले सोधे, ‘२२ अर्ब भनिएको बक्यौता रकम १६ अर्ब हुँदै ६ अर्बमा झर्दा पनि किन चासोको विषय बनेन ?’
साथै उनले प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न पनि उठाए । ‘प्रधानमन्त्रीज्यूले जसरी विद्युत नकाट्न भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महशुल उठाउन पनि निर्देशन दिनु पर्यो,’ उनले भने।





























प्रतिक्रिया