कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा काे-काे मनोनीत भए ?

कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागमा काे-काे मनोनीत भए ?

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा बुद्धिजीवी विभागमा १० जनालाई मनोनीत गरेका छन् ।

उनले (संशोधन सहित) को धारा २५ (९) बमोजिम डा. डिला संग्रौला प्रमुख रहेको विभागको सदस्यमा १० जनालाई मनोनीत गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मनोनयन भएका सदस्यहरू-

१. डा. लोकनाथ दुलाल, ललितपुर
२. डा. विष्णु बस्याल, पाल्पा
३. डा. तबस्सुम सिद्दिकी, बाँके
४. श्री देवराज अवस्थी, कैलाली
५. श्री मनबहादुर थापा, चितवन
६. ई. दिलिपकुमार झा, सप्तरी
७. ई. मनोज घिमिरे, मोरङ
८. श्री गणेश शाही, दैलेख
९. श्री डम्बरबहादुर वि.क., पर्वत
१०. श्री विजय सम्बाहाम्फे, तेह्रथुम

Logo