रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत भइसकेको बताइएको छ ।

न्यौपानेले पार्टीको सक्रिय राजनीति गर्ने भन्दै करिब एक महिनाअघि नै पदबाट राजीनामा दिएका हुन् । न्यौपाने कानुन व्यवसायी हुन् ।

Logo