विप्लव माओवादीले भने, ‘प्रचण्डले सहिदको सपनामा होली खेले’ (भिडियोमा)

विप्लव माओवादीले भने, ‘प्रचण्डले सहिदको सपनामा होली खेले’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आज जनयुद्ध दिवस मनाईरहँदा त्यसको तारो बने नेकपा अध्यक्ष प्रचण्ड । जनयुद्धका सर्वोच्च कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्ड अधिकांश क्रान्तिकारी माओवादीको केन्द्रमा परेका हुन् । विशेषगरी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले त प्रचण्डलाई सहिदहरुको सपनामाथि होली खेलिरहेको आरोप समेत लगायो ।

सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि प्रचण्डले तुषारापात गरिरहेको आरोप लगाईन् ।

Logo