माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, उपनिर्वाचन लगायत विषयमा छलफल हुने

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, उपनिर्वाचन लगायत विषयमा छलफल हुने

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्दै छ । आज बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्न लागेको हो ।

आइतबार नै बैठक बस्ने भनिए पनि अध्यक्ष प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित गरेर सोमबारका लागि सारिएको थियो । बैठकमा केन्द्रीय समिति बैठकको तयारी र स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने जनाइएको छ।

Logo