काठमाडौँ । संघीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाहलमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन र अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।





























प्रतिक्रिया