पर्सामा शुरु भयो रवि लामिछानेको बयान

पर्सामा शुरु भयो रवि लामिछानेको बयान

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पर्साको जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिन शुरु भएको छ ।

सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले प्रहरीले बयानका लागि त्यहाँ लगेर बयान थालिएको हो ।

कार्यालय समय शुरु भएपछि उनको बयान लिन थालिएको हो । यो उनको बयान दिएको पाँचौँ जिल्ला हो । पाँचै जिल्लाका सहकारी प्रकरणमा उनी मुछिएका हुन् ।

Logo