थाइल्यान्डबाट फर्किएपछि सभापति देउवाले भने- गठबन्धनमा कुनै खटपट छैन

थाइल्यान्डबाट फर्किएपछि सभापति देउवाले भने- गठबन्धनमा कुनै खटपट छैन

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँगको सत्ता समीकरणमा कुनै खटपट नआएको बताएका छन् ।

उपचारको लागि थाइल्यान्ड गएका सभापति देउवा आज एक सातापछि नेपाल फर्किएका हुन् । थाइल्यान्डबाट फिर्ता हुने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सत्तारुढ दलभित्र खटपट सुरु भएको हो भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘केही भएको छैन । यो हल्ला मात्रै हो ।’

Logo