काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । अधिवेशनको पहिलो दिन भएकाले विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा मन्तव्य व्यक्त गर्न समय दिइने छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने भनिए पनि अन्तिम सममा आएर स्थगित भएको छ ।





























प्रतिक्रिया