काठमाडौं । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित विपक्षी दलहरूको बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषयलाई निरन्तरता दिने भएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागलाई निरन्तरता दिने निष्कर्ष निकालेको हो । साथै बजेटबारे सकारात्मक हुने निर्णय पनि भएको छ ।





























प्रतिक्रिया