सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा अडिग

सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा अडिग

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

संसद् भवन नयाँ वानेश्वरमा बसिरहेको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरू र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासिया सहभागी भएपनि सत्तापक्ष र प्रतिपक्ष आआफ्नै अडानमा अडिग रहँदा बैठकले निष्कर्ष निकाल्न नसकेको हो । बैठक दिउँसो एक बजेका लागि बोलाइएपनि अझै बस्न सकेको छैन ।

Logo