एमालेनिकट अनेरास्ववियुका उपाध्यक्षले मागे प्रधानमन्त्री ओलीको राजीनामा

एमालेनिकट अनेरास्ववियुका उपाध्यक्षले मागे प्रधानमन्त्री ओलीको राजीनामा

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

“देश र जनताभन्दा माथि कोही पनि हुँदैन। देश रहे हामी रहौंला। देश र जनता भन्दा माथी कोहि पनि हुँदैन । देश रहे हामी रहौला स्टेप डाउन प्रधानमन्त्री ज्यू” भन्दै उनले हिजोको दिनलाई कालो दिनको संज्ञा दिएका छन् ।

सोमबार जेन–जीको प्रदर्शनमा प्रहरीले दमन गरेर १९ जनाभन्दा बढीको हत्या भएपछि उनले यसको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताएका हुन्।

Logo