काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले सामूहिक राजीनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको छ।
देशमा विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै सामूहिक राजीनामा दिएका हुन् । राप्रपाले आन्दोलनरत जेन जी पुस्ताको मागको सम्बोधन र नवीन समझदारीको दिशामा अघि बढ्न अपील गरेको छ।





























प्रतिक्रिया