काठमाडौ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको अवस्था सुधारोन्मुख रहेको पाइएको छ ।
बुधबार प्रदर्शनकारीले डल्लुस्थित झलनाथ निवासमा आगजनी गरिदिएपछि उनी जलेर घाइते भएकी थिइन्। प्रदर्शनकारीले घर जलाउँदा झलनाथ त्यहाँ थिएनन्। उनकी पत्नी रविलक्ष्मी भने घरमै थिइन्।





























प्रतिक्रिया