रास्वपाले जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन गर्ने

रास्वपाले जेनजीसहितको सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन गर्ने

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजीसहितको अनिवार्य सहभागीतामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्री चयनमा समर्थन जनाएको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालकाे संयाेजकत्वमा बिहीबार बसेको पार्टीको भर्चुअल केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

Logo