काठमाडौं । जेन–जी आन्दोलनकारीको आक्रमणमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमा गम्भीर चोट लागेको पाइएको छ ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले देउवाको गर्धनमा १२ टाँका लगाइएको र हाल सैनिक अस्पताल छाउनीमा उपचाररत रहेको ब्रिफिङ गरेका हुन् । हाल उनको अवस्था भने खतरामुक्त रहेको छ ।





























प्रतिक्रिया