प्रधानमन्त्रीको प्रतिबद्धता- जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्छौं

प्रधानमन्त्रीको प्रतिबद्धता- जेनजी आन्दोलनका दोषीलाई कारबाही गर्छौं

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषीसम्बद्ध पक्षलाई कारबाही गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले उनले यस्तो बताएकी हुन् ।

Logo