सुशीला कार्कीले सपथ नलिएसम्म मोबाईल चलाउन पाइनँः अध्यक्ष ओली

सुशीला कार्कीले सपथ नलिएसम्म मोबाईल चलाउन पाइनँः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेनाको घेरामा रहेको बेला सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ नलिदाँसम्म मोबाईल चलाउन नपाएको बताएका छन् ।

आइतबार सम्पादकहरुसँगको कुराकानीमा उनले आफू नेपाली सेनाको सुरक्षामा रहेको र प्रधानमन्त्रीले शपथ लिएपछि मात्रै मोबाइल हात पारेको बताए । उनले भने ‘म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहणअघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ,मोबाइल सिज गरिएको थियो। म लोकतन्त्र, लोकतन्त्रको प्रणाली र त्यसमा विश्वास गर्ने व्यक्ति हुँ ।’

Logo