सरकारले घोषणा गरेका जेन जी आन्दोलनका ४५ सहिदहरु (नामावली सहित)

सरकारले घोषणा गरेका जेन जी आन्दोलनका ४५ सहिदहरु (नामावली सहित)

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते को जेन जी आन्दोलनमा ज्यान गुमाएका व्याक्तिहरुलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ज्यान गुमाउनेमध्य ४५ जनालाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । आन्दोलनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा भएको हो । सरकारले निम्न व्याक्तिहरु लाई सहिद घोषणा गरेको हो ।
१ बुद्धिबहादुर तामाङ किर्तिपुर(२ काठमाडौं
२ सन्तोष बिश्वकर्मा बेलका ४ उदयपुर
३ सुलभ राज श्रेष्ठ नेपालगञ्ज १ बाँके
४ श्रीयम चौलागाई बेलबारी ११ मोरङ
५ ईस्वत बहादुर अधिकारी कामपा ११ काठमाडौं
६ आयुष थापा नेपालगन्ज १ बाँके
७ गौरब जोशी धनगढी ५ कैलाली
८ योग बहादुर श्रेष्ठ बारविसे ६ सिन्धुपाल्चोक
९ माधव सारू मगर भूमिकास्थान ४ अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट ५ गोरखा
११ असहाव आलम ठकुराई विरगंज १२ पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ ४ बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना ७ बझाङ
१४ रसिक खतिवडा खत्री पनौति १० काभ्रे
१५ बिनोद महर्जन ललितपुर ७ ललितपुर
१६ दिल नारायण तामाङ तिमाल ७ काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर १ सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा नपा ६ सुनसरी
१९ मोहन सरदार इटहरी १४ सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास २ धनकुटा
२१ ओझन बुढा स्वामिकार्तिक खापर २ बाजुरा
२२ साजन राई धरान २२ सुनसरी
२३ अनिश पराजुली पालुङटार ३ गोरखा
२४ सारकुमार राई चौदन्डीगढी ३ उदयपुर
२५ अर्जुन भट्ट गण्डकी ४ गोर्खा
२६ धिरज श्रेष्ठ तादी ३ नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी ५ सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकग ८ सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ ३ संखुवासभा
३० निखिता गौतम कालिका ८ चितवन
३१ अभिषेक चौलागाई शैलुङ ४ दोलखा
३२ बिजय चौधरी लहान १५ सिरहा
३३ भिम राज धामी दुर्गाथली १ बझाङ
३४ निरज पन्त दशरथ ६ बैतडी
३५ दीपक सिंह साउद शिवनाथ २ बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी १ नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा ११ झापा
३८ दिनेश राजवंशी अर्जुनधारा ८ झापा
३९ कमल भण्डारी हिलिहाङ २ पाँचथर
४० दिपेश सुनुवार तिनपाटन ६ सिन्धुली
४१ महेश बुढाथोकी विगु ३ दोलखा
४२ लच्छुमान राई पञ्चकन्या २ नुवाकोट
४३ मिलन राय दुधौली ८ सिन्धुली
४४ अमृत गुरुङ रुपा ५ कास्की
४५ उत्तम थापा लेकाम ३ दार्चुला

Logo