एमाले केन्द्रीय सदस्य तथा पदाधिकारीमा ओलीको गृहजिल्ला झापाबाटै छानिए २० जना

एमाले केन्द्रीय सदस्य तथा पदाधिकारीमा ओलीको गृहजिल्ला झापाबाटै छानिए २० जना

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको चर्चा भइरहँदा केन्द्रीय सदस्य वा पदाधिकारीका लागि झापा अर्थात् केपी शर्मा ओलीको गृहजिल्लाबाट मात्रै २० जनाको नाम छनोट भएको छ ।

एमालेले फाइनल गरेको प्रतिनिधिको नाममा झापाबाट मात्रै २० जना केन्द्रीय सदस्य वा पदाधिकारीका लागि उम्मेदवार रहेको हो । उम्मेदवार हुनेमा रोमनाथ ओली, इन्द्र भण्डारी, मेनुका काफ्ले, मिना उप्रेती, मनोज ताम्ली, अग्नी खरेल, देवेन्द्र दाहाल, जितवहादुर दर्जी, गोविन्द थापा, दिपक कार्की, चिन्तन पठाक, होमवहादुर थापा, एलिजा गौतम, गिता अधिकारी, सुनिता वराल– निर्मला पाठक (नर्मदा), जलवर्षा राजवंशी, छविलाल ओली, विमला विश्वकर्मा, मोहन रेग्मी रहेका छन् ।

यसरी ओलीले आफ्नो गृहजिल्लाबाटै २० जना केन्द्रीय सदस्य वा पदाधिकारी समेटेका छन् ।

Skip This
Skip This
Logo