जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै, पाण्डेकाे कति ?

जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै, पाण्डेकाे कति ?

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेकपा एमालेको जारी गणनामा महासचिवमा शंकर पोखरेलले अग्रता कायमै राखेका छ्न् । पोखरेलको २४९ हुँदा सुरेन्द्र पाण्डेको १९४ छ । अहिलेसम्म १६ वटा बुथ गनिसकिएको छ । यो अहिलेको पछिल्लो चरणको मत परिणम हो ।

Logo