काठमाडौं । नेकपा एमाले उपमहासचिवमा लेखराज भट्टले पछिल्लो मतपरिणामअनुसार ४४० मत पाएका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक मतपरिणामअनुसार योगेश भट्टराईले दोस्रोमा ४०४ मतका साथ पछ्याइरहेका छन् ।
उपमहासचिवमा ३ जनाको कोटा छ ।
उपमहासचिव
आनन्द प्रसाद पोखरेल – २०४
योगेश भट्टराई – ४०४
रघुवीर महासेठ – ३९३
राजेन्द्र प्रसाद गौतम
लेखराज भट्ट – ४४०
विष्णु प्रसाद रिमाल – ३२५
वैजनाथ चौधरी – १५१





























प्रतिक्रिया