अपडेटः एमाले उपाध्यक्षमा विष्णु पौडेललाई पृथ्वीसुब्बा गुरुङले उछिने, अन्यको कति ?

अपडेटः एमाले उपाध्यक्षमा विष्णु पौडेललाई पृथ्वीसुब्बा गुरुङले उछिने, अन्यको कति ?

केन्द्रबिन्दु
117
Shares

काठमाडौं । नेकपा एमालेको उपाध्यक्षका लागि भएको मतगणनामा पृथ्वीसुब्बा गुरुङ ९०० मतका साथ अघि लागेका छन् । पछिल्ला मतपरिणामअनुसार विष्णु पौडेलले ८४६ मत, रामबहादुर थापा ७७४ र गोकर्ण विष्ट ७१३ मतका साथ चौथो स्थानमा छन् । पाँचौँमा रघुजी पन्त छन् ।

Logo