रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा [तस्बिरहरु]

रास्वपाको वृहत राजनीति समायोजन घोषणा सभा [तस्बिरहरु]

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । थरुहट र थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ ।काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रमकाबीच रास्वपाका सभापति रवि लामिछाने र अन्य अभियन्ताहरुको उपस्थितिमा वृहत् राजनीतिक समायोजन घोषणा गर्न लागिएको हो ।

Logo