राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि अध्यक्ष लिङ्देनले झापा ३ बाट उम्मेदवारी दर्ता गरेका हुन्। लिङ्देन गएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

Logo