काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन दर्ता गराएका छन्। निर्वाचन कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
याे अध्यक्ष ओलीको निर्वाचन जित्दै आएको क्षेत्र हो ।
यसपटक यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।





























प्रतिक्रिया