सुनसरी -२ का रास्वपा उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज

सुनसरी -२ का रास्वपा उम्मेदवार लालविक्रम थापाविरुद्धको उजुरी खारेज

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज भएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार मनोनयन दर्ता गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको हो ।

Logo