चाडपर्वले आपसी सद्भाव बढाउन सहयोग पुग्छ : प्रदेश प्रमुख देवकोटा

चाडपर्वले आपसी सद्भाव बढाउन सहयोग पुग्छ : प्रदेश प्रमुख देवकोटा

केन्द्रबिन्दु
0
Shares

बागमती। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वका माध्यमबाट आपसी सहिष्णुता, सद्भाव र एकता सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।

ग्याल्पो ल्होसारका अवसरमा जारी शुभकामना सन्देशमा उनले नेपाली संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेका यस्ता पर्वले समाजमा सहिष्णुता, सद्भाव र एकता कायम राख्न योगदान पु¥याउने उल्लेख गरेका छन् ।

सन्देशमा ग्याल्पो ल्होसारले धार्मिक सहअस्तित्व, सामाजिक सद्भाव र बहुसांस्कृतिक पहिचानलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । साथै ग्याल्पो ल्होसार मनाउने सबैमा शुभकामना व्यक्त गरिएको छ ।

Logo