डिपी अर्यालः रेस्टुरेन्टको मजदुरीदेखि सभामुखसम्म [भिडियो]

डिपी अर्यालः रेस्टुरेन्टको मजदुरीदेखि सभामुखसम्म [भिडियो]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल संघीय प्रतिनिधि सभाका १०औँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबारको प्रतिनिधि सभामा बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् । घोषणा भए लगत्तै अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

Logo