सभामुख सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेपछि…

सभामुख सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेपछि…

केन्द्रबिन्दु
861
Shares

काठमाडौं । सभामुख डिपी अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।

लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेकाले थापाथलीमा सभामुखको अर्याल चढ्ने गाडीसहित त्यसको अघिपछि हिँडेका गाडीलाई पनि कारबाहीमा परेको हो।

लेन उल्लंघन गरेपछि ट्राफिक प्रहरी सिंहदरबार नै पुगेको थियो।सिंहदरबार पुगेर तीन वटा गाडीलाई चिट काटिएको बताइएको छ ।

Logo