काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदाहुँदै बैठक कक्षबाट बाहिरिएका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पढ्दापढ्दै साम्पाङ भने बैठकबाट बाहिरिएका हुन् । बाहिर निस्केर उनले महत्वपूर्ण काम भएको बताएका छन् ।





























प्रतिक्रिया