आफ्नो कार्यकर्ता भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाने भएका छन् ।
दलित पत्रकार संघको सम्मेलन तथा पार्टी कार्यकर्तासँग भेटका लागि प्रचण्ड बुटवल जान लागेको उनकाे सचिवालयले जनाएकाे छ ।
दलित पत्रकार संघको राष्ट्रिय सम्मेलन बिहान ११ बजे प्रचण्डले सम्बाेधन गरेपछि एक होटलमा हुने कार्यक्रममा पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यसूची रहेकाे बताइएकाे छ ।





























प्रतिक्रिया