एमाले संसदीय दलको बैठक आज

एमाले संसदीय दलको बैठक आज

केन्द्रबिन्दु
0
Shares

आज बिहान ११ बजे नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलकाे बैठक बाेलाएका छन् ।

आजकाे संसदीय दलको बैठकमा अर्को एमालेको समूह वरिष्ठ माधवकुमार नेपाल र भलनाथ खनाल समूहलाई पनि बाेलाइएकाे छ ।

बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले बताए ।  

Logo