कांग्रेस पदाधिकारी बैठक सोमबार बस्ने

कांग्रेस पदाधिकारी बैठक सोमबार बस्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ। कांग्रेसले समसामयिक विषयमा छलफल गर्न पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएको हो।

कांग्रेसको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरुसँग छलफलका लागि सोमबार बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठक देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।

बैठकमा सरकार गठनमा देखिएको अलमलबारे समेत छलफल हुने बताइएको छ। 

Logo