नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीले साेधेको स्पष्टीकरणको जवाफ अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन् ।
उनकाे स्पष्टीकरणमा पाण्डेले ओलीमाथि पार्टी विभाजन गर्न खोजेको भन्दै २०७५ जेठ २ मा नफर्किए एमालेको एकता नजोगिने बताएका छन् ।
अध्यक्ष ओलीले आफूलाई 'प्रचण्डकाे मतियार' भएकाे आराेप लगाउनु हाँस्यास्पद रहेकाे पाण्डेले स्पष्टीकरण पत्रमा लेखेका छन्।
जवाफमा पाण्डेले अध्क्ष ओलीले फागुण २८ र त्यसपछिका गुटभेलाका निणर्यलाई बदर गरी पार्टीलाइ विधि र विधान अनुसार संचालन गरे
पार्टीको एकता जोगाउन सम्भव हुने सुझाव समेत पेश गरेका छन्।
पाण्डेले केपी ओली समक्ष पेश गरेकाे स्पस्टीकरण पत्र:





























प्रतिक्रिया