प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन्।
बिहीबार साँझदेखि प्रधानमन्त्री केपी ओली र राष्ट्रपतिको चर्को आलोचना भएसँगै आज दिउँसो १२ बजे पत्रकार सम्मेलन गर्ने भएका हुन्।
नयाँ सरकार गठनका लागि आह्वान भएसँगै त्यसलाई लिएर विपक्षी पार्टी, नागरिक समूह, संबिधानविद् लगायतले चर्को आलोचना गरिरहेका बेला अकास्मात ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पत्रकार सम्मेलन हुने बताए पनि पत्रकार सम्मेलनको विषय भने खुलाउन चाहेनन्।





























प्रतिक्रिया