सर्वोच्चद्वारा सात दिनभित्र संसद् बैठक बोलाउन आदेश

सर्वोच्चद्वारा सात दिनभित्र संसद् बैठक बोलाउन आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले सात दिनभित्र संसद् बैठक बोलाउनका लागि आदेश जारी गरेको छ। 

संसद् विघटनका विरुद्धमा परेका रिटहरुमाथि फैसला सुनाउँदै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको सर्वोच्च अदालतको संवैधानिक इजलासले साउन ३ गते अपरान्ह ५ बजेभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको हो।

Logo