जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै ठाकुरले संविधानमा संशोधन गर्ने प्रयासमा सरकार लाग्नु पर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई विश्वासको मत दिने बताए।
ठाकुरले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पनि धन्यवाद दिएका छन्।





























प्रतिक्रिया