नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका चार जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् ।
नेपाल पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।
पदाधिकारीसहित स्थायी कमिटीका चार नेता तटस्थ बस्ने भएपछि माधव नेपाल समूहका २३ सांसदमध्ये अरू करिब आधा दर्जन सांसद तटस्थ बस्ने नीति लिनसक्ने देखिएको छ ।





























प्रतिक्रिया