अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : बाबुराम भट्टराई

अध्यादेश ओली प्रवृत्तिकै निरन्तरता : बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराईले दल विभाजनसम्बन्धी अध्यादेशले गठबन्धनको छविलाई नराम्ररी धमिल्याउने दाबी गरेका छन् । 

मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रकै हत्या भएकाे टिप्पणी गरेका छन् ।

सरकारबाट केपी ओली गए पनि ओली प्रवृत्ति कायम रहेकाे बताएका हुन् । 

Logo